अखिल नेपाल किसान महासंघ सम्पूर्ण श्रमजिवी नेपाली किसानहरुको हकहित र अधिकारका लागि एक संगठित आवाज र नेतृत्वदायी संगठन हो । यस कार्यका लागि महासंघले आफ्नो स्थापनाकालदेखि नै संघर्षरत रहेको छ । महासंघ नेपाली किसानहरुको प्रतिनिधित्व गर्ने विभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघहरुकोे साझा छाता संगठन हो ।
थप अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस् ।